अर्थशास्त्रको कुरा गर्नु अघि साहित्य (लघुकथा) को कुरा गरौं ।
सौता-सौता
रहेछन । एउटीको बच्चा रहेछ अर्किको रहेनछ । बच्चा नहुने सौताले सौताको बच्चालाई
आफ्नै जत्तिकै गरेर पालनपोषण स्याहारसुसार गर्दिरहिछ । बच्चा बामे सर्ने बेला
हुँदा पनि भुइँमा पर्न दिन्न रहिछ । चौविसै घण्टा बोकेर राख्दिरहिछ ।
बाहिरबाट
देख्नेको लागि भने यो घटना अदभूत नै भयो । एउटा सौताले अर्कि सौताको बच्चा माथी
गरेको असिम मायाको उदाहरण बनेको थियो ।
तर, पालनपोषण गर्ने सौताको अन्तर्य भने त्यो बच्चा हिंड्न नसकोस अपांग जस्तै
बनोस भन्ने थियो ।
कथा
समाप्त भयो ।
अब
भने अर्थशास्त्रको कुरो गर्दा कथा र अर्थशास्त्रले मेल खान्छ ।
गत
चैतदेखि कोरोना नामक तथाकथित भाइरस फैलाइएको छ । भाइरस भन्दा बढी त्रास फैलाइएको छ
। भाइरस सृष्टिकालदेखि नै छ । तर, त्रास चाहिँ अहिले फैलाइएको छ ।
मानिस भाइरसबाट भन्दा त्रासबाट बढी मरेका छन ।
त्रास
फैलाएसँगै मास्क र स्यानीटाइजर दुइटा चिज बढी चर्चित भएको छ । सरकार, प्रहरी र डाक्टरले यी
चिजको बजार व्यवस्थापन गरेका छन ।
मास्क
एउटा घातक चिज हो । माथिको लघुकथाको सन्दर्भ यहाँ ल्याएर जोड्न सकिन्छ । सरकार, उसको अंग र डाक्टरले मास्क लगाएर कथित संक्रमण रोकिन्छ भन्नु कथाकी सौतेनी
आमाले बच्चालाई बामे सर्न नदिएर बोकिरहुनुलाइ आम जगतले सौतेनी प्रेम देखे जस्तै हो
।
मास्क
लगातार लगाइ रहनु भविष्यमा दम स्वाशप्रश्वास रोग निम्त्याउनु हो । यो त्यो सौताले
सोचेको पछी बच्चा हिंड्न नसकोस अपांग बनोस भनेको जस्तै हो । यसको फाइदाको रुपमा
राज्यलाइ जनसंख्याको भार घटाउने र डाक्टरलाई रोगी प्राप्त हुनु हो ।
अर्को
अर्थशास्त्र
===========
चैत
महिनादेखि मास्कको व्यापार चरम सिमामा पुगेको छ । फर्मा कम्पनीले यसको उत्पादन
गर्छ्न लगाउन सिफारिस अधिकाँश डाक्टरले गर्छन । सबैलाई थाहा छ डाक्टर र फर्मा
कम्पनीको 'नेक्सस' हुन्छ र यो बापत नगदनारायण
प्राप्त हुन्छ ।
अनुमानित
एउटा हिसाब निकाल्दा अहिलेसम्म करिब ५ अर्व रुपैयाँको मास्क कारोबार भएको छ ।
एउटा
मास्कको औसत मूल्य २० रुपैयाँ, उपयोगकर्ता १ करोड जना र एक
व्यक्तिले महिनामा औसत ५ वटा मास्क खपत गर्छ भन्ने अनुमान राखेर हिसाब निकालौं ।
चैतदेखि
साउनसम्मको ५ महिना अवधिमा अनुमानित ५ अर्व रुपैयाँको मास्क बिक्री भएछ । मास्कको
उत्पादनदेखि बिक्रीसम्मको सम्पूर्ण लागत ५ रुपैयाँ मान्ने हो भने यसबाट जुन खुद
नाफा भयो यसको निश्चित हिस्सा डाक्टरलाई जान्छ । उत्पादकसँगको अर्को 'नेक्सस'
नेता र प्रशासकको छ र तिनलाइ जान्छ ।
उपयोगकर्ताले
मासिक १ सय रुपैयाँ खर्च गरेर खल्ती रित्त्याउनु बाहेक अरु उपलब्धि शून्य छ ।
रोगबाट बचें भन्ने चाहिँ भ्रम मात्रै हो । मास्क नलाउने हामी आजसम्म निरोगी छौँ ।
बरु मास्क लाउनेले रोग निम्त्याएका छन् । यसको फाइदा हुने भनेको तिनै मास्क लगाउन
सिफारिस गर्ने डाक्टर सापलाइ नै हो । डाक्टर सापले सिफारिस गर्ने ओखती उत्पादन
फर्मा कम्पनीले गर्छन ।
फर्मा
कम्पनीसँग 'नेक्सस' भएका नेता प्रशासकलाई हो
। कोरोना बाचक जागौलाइ नै हो । उहाँ निजि अस्पतालको संचालक पनि हो ।
स्यानीटाइजरको
दर भाउ जानकारी नभएको हुँदा त्यसको हिसाब निकाल्न सकिन । अनुमान अनुसार यसको
कारोबार १० अर्व रुपैयाँभन्दा बढी नै हुनुपर्छ ।