Sunday, September 17, 2017

पूँजी र कित्ता

कम्पनीले लाभांश बजार मूल्य अनुसार घोषणा गर्दैन । बोनस थोरै दियो भन्दै कम्पनीलाई गाली गरेको प्रशस्त देखियो । बोनस भनेको कित्ता मात्र बढाउने हो भन्ने सोचाइ लगानीकर्तामा देखियो । बोनसले कम्पनीको पूँजी बढ्ने हो पूँजी बढेको हुनाले कित्ता बढेको हो । बोनस कति दिने भन्ने कुरा कम्पनीलाई आवश्यक पर्ने पूँजीमा निर्भर हुन्छ ।

पूँजी बढाउन नियमकीय बाध्यता परेको अवस्थामा बाहेक आवश्यकता तत्व मूल हुन्छ । कम्पनीले आवश्यकीय तत्वलाइ मध्येनजर राखेर बोनस जारी गर्ने हुन ।

बिचार पुर्याएर लगानी गरौं ।

No comments:

उपकरण एक आईएसआईएन अनेक

फरक–फरक दिनु उचित कि अनुचित ? ईण्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीले जारी गरेको वित्तीय उप...